रास्वपा सांसदको प्रश्न : पर्याप्त प्रमाण थिएन भने विष्णु पौडेलविरुद्ध किन अभियोजन गरियो ?
onlinekhabar.com · Sun Jul 19 07:17:08 GMT 2026

३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्व डिएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध प्रर्याप्त प्रमाण नभई अनुसन्धान अभियोजन गरिएको भन्दै सरकार माथि प्रश्न उठाएका छन् ।
सांसद पन्थीले सामाजिक सञ्जालबाट प्रश्न गरेका छन्, ‘आधारहरूलाई पुष्टि गर्ने पर्याप्त प्रमाण थिएन भने अनुसन्धानलाई अभियोजनसम्म किन पुर्याइयो ? र यदि अभियोजन बलियो प्रमाणका आधारमा गरिएको थियो भने २० करोड ९० लाख बिगो दाबी गरिएको मुद्दामा विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश किन दियो ?’
Read full story at source (onlinekhabar.com)