कालिमाटी बजारमा आज कुन तरकारी कति? सार्वजनिक भयो ताजा मूल्यसूची
halokhabar.com · Sun Jul 19 07:10:00 GMT 2026

×
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । आज ठूलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी रु ४० कायम हुँदा सानो लोकल गोलभेडा रु १२.५० र टनेल गोलभेडा रु २६.२१ मा कारोबार भइरहेको छ ।
Read full story at source (halokhabar.com)