विशेष अवस्थाको संसद्लाई विशेष बनाउन चाहन्छौँ : पद्मा अर्याल
baahrakhari.com · Sun Jul 19 07:22:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्या अर्यालले संसद्लाई विशेष बनाउन चाहेको बताएकी छन् ।
आइतबार (साउन ३) पार्टी कार्यालय च्यासलमा संसद्को भूमिकालाई प्रभावकारी बनाउने विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, “विशेष अवस्थाको संसद्लाई विशेष नै बनाउन चाहन्छौँ । त्यसका लागि हाम्रा प्रयत्न मात्रै पूर्ण हुँदैन ।”
Read full story at source (baahrakhari.com)