दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसाले लिए शपथ
baahrakhari.com · Wed Jun 19 17:22:39 UTC 2024

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले आगामी पाँच वर्षका लागि राष्ट्रपतिको शपथ लिएका छन् ।
जुन १४ मा संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा २८३ मत प्राप्त गरेर ७१ वर्षीय रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी इकोनमिक फ्रिडम फाइटरका जुलियस मालेमाले ४४ मत पाएका थिए ।
Read full story at source (baahrakhari.com)