फेसबुकमा प्राविधिक समस्या, खाता खोल्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
ratopati.com · Sun Jul 19 07:50:31 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ।
समस्या देखिएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक खाता खोल्न खोज्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको गुनासो गरेका छन्।
Read full story at source (ratopati.com)