सकियो नेपाल इको प्यानल साँंझ
ajakoartha.com · Sun Jul 19 07:44:00 GMT 2026

काठमाडौं- भक्तपुरको सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा शनिबार साँंझ नेपाल इको प्यानल साँंझ भएको छ । साइकल कनेक्ट भक्तपुरको आयोजनामा शनिबार भएको एकदिने साइकल यात्रामा सहभागीहरुको रिफ्रेसमेन्टको लागि साँंझ गरिएको हो । साँझका लागि नेपाल इको प्यानल नामक निर्माण सामाग्री कम्पनीले सहयोग गरेको थियो ।
साइकल यात्रीहरु नेवाः ननीमा पुग्दै गर्दा त्यहाँं साँंगितिक साँंझमा रमेका थिए । साँंझमा सांगितिक मनोरञ्जन दिइएको थियो । त्यस क्रममा गीत संगीतको मज्जा दिइएको थियो । विभिन्न गाकक तथा कलाकारहरुले त्यहाँं सास्कृतिक प्रदर्शनी गरेका थिए ।
Read full story at source (ajakoartha.com)