नेपाल प्रहरीले करिव ६ हजार जनशक्ति बाढी प्रभावित क्षेत्रमा निरन्तर
barnanmedia.com · Sat Aug 29 14:08:41 GMT 2026

नेपाल प्रहरीले करिव ६ हजार जनशक्ति बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिरहेको जनाएको छ ।
राहत, उद्दार र खोजको कार्यलाई प्राथमिकतामा राख्दै ५,९१७ जना प्रहरी प्रत्यक्ष रूपमा बाढी प्रभावित क्षेत्रमा खटिएको हो ।
Read full story at source (barnanmedia.com)