रवि लामिछानेको भारत भ्रमण मधेशी प्रधानमन्त्री 'सफाया गर्ने' रणनीतिको रूपमा नहोस : सीके राउत
nagariknews.nagariknetwork.com · Thu Jun 04 02:34:11 GMT 2026

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर आशंका व्यक्त गरेका छन्।
राउतले उक्त भ्रमण मधेशी नेतृत्वलाई कमजोर बनाउने वा ‘सफाया गर्ने’ रणनीतिको हिस्सा नबनोस् भन्दै आशंका व्यक्त गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)