वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र अब प्राधिकरणजस्तै संरचनामा जाँदै
baahrakhari.com · Thu Jun 04 02:50:10 GMT 2026
काठमाडौं । नवीकरणीय ऊर्जा प्रवद्र्धनको जिम्मेवारी पाएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) लाई नयाँ कानुनी संरचनामा रुपान्तरण गर्ने तयारी सरकारले थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक’ मार्फत केन्द्रलाई थप अधिकारसहितको संस्थागत संरचनामा रूपान्तरण गर्दै ऊर्जा दक्षता, ऊर्जा संरक्षण र नवीकरणीय ऊर्जाको एकीकृत नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
Read full story at source (baahrakhari.com)