बढ्यो सुनचाँदीको मूल्य
deshsanchar.com · Sun Jul 19 05:15:13 GMT 2026

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।
Read full story at source (deshsanchar.com)