पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरसहित)
deshsanchar.com · Sun Jul 19 08:05:06 GMT 2026

पोखरा- निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका- १५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
Read full story at source (deshsanchar.com)