साइट समस्याका कारण फेसबुकमा विश्वभर आयो समस्या
clickmandu.com · Sun Jul 19 08:07:53 GMT 2026

एजेन्सी । मेटाको सामाजिक सञ्जाल नेटवर्क फेसबुकको डेस्कटप संस्करण आइतबार अवरुद्ध भएको छ ।
प्रयोगकर्ताहरूले ‘खाता अस्थायी रूपमा उपलब्ध छैन । साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध हुन सकेको छैन । हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गर्दछौं। कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोला’ भन्ने सन्देश देखिरहेका छन् ।
Read full story at source (clickmandu.com)