वन्यजन्तुबाट पशुधन जोगाउन सुधारिएको गोठ
barnanmedia.com · Sun Jul 19 07:57:00 GMT 2026

लोमन्थाङ गाउँपालिका –४, चुन्जुङका खाजाङ ग्याछो गुरूङको एउटै खोरका २५ च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेका छन् ।
परम्परागत खोरमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेको चितुवाले घाइते बनाएका च्याङ्ग्रा समेत उपचारको क्रममा मरेपछि क्षतिपुर्तिबापत एक्यापबाट २ लाख १९ हजार ५ सय रूपियाँ प्राप्त गर्नुभयो ।
Read full story at source (barnanmedia.com)