पहिरोले थुनियो पोखराको सेती नदी [फोटो फिचर]
nepalnews.com · Sun Jul 19 08:15:57 GMT 2026

पोखरा। निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ।
पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो।
Read full story at source (nepalnews.com)