प्रहरी केरकारमा परेका सचिव पुष्करका पुराना 'कर्तुत'को फेहरिस्त, सुराकी भत्तादेखि फाइल गायब पारेको आरोप
barnanmedia.com · Sat Jun 06 14:51:59 GMT 2026

काठमाडौं– मुख्यसचिव बन्ने तीव्र महत्त्वाकाङ्क्षाका साथ 'चेन अफ कमान्ड' मिचेर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सिधा म्यासेज गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको केरकारमा परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करको विवादित पृष्ठभूमि फेरि चर्चामा आएको छ।
असारमा अवकाश पाउनुअघि ३ वर्ष कार्यकाल थपेर कर्मचारीतन्त्रमा राज गर्ने दाउ हेरेका पुष्कर यसअघि मधेश प्रदेश र श्रम मन्त्रालयमा रहँदा समेत गम्भीर आर्थिक र नैतिक विचलनका काण्डहरूमा मुछिएका थिए।
Read full story at source (barnanmedia.com)