आजका समाचार : बाढीबाट मृत्यु हुनेको संख्या ६६९ पुग्यो, विदेशी सहयोग माग्दै सरकार, उद्धारमा चिनियाँ र भारतीय टोली जोडिए र युक्रेनमा रुसी आक्रमण तीव्र
khabarhub.com · Sat Aug 29 14:10:43 GMT 2026

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो ।
Read full story at source (khabarhub.com)