फेसबुकमा अचानक समस्या
annapurnapost.com · Sun Jul 19 08:43:39 GMT 2026

काठमाडौं : सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा अचानक समस्या आएको छ । प्रयोगकर्ताहरुले बेभ ब्राउजरमा एकाउन्ट ‘टेम्पोरोरोली अनएभाइलेबल नोटिस’ को सामना गरिरहेका छन् ।
मोबाइल एपमा भने समस्या देखिएको छैन । प्रयोगकर्ताले झण्डै एक घण्टादेखि यो समस्या भोगिरहँदा मेटाले समस्याबारे औपचारिक जानकारी दिएको छैन ।
Read full story at source (annapurnapost.com)