इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठूलो झट्का
nagariknews.nagariknetwork.com · Thu Jun 04 03:30:14 GMT 2026

अमेरिकी प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य कारबाही गर्नबाट रोक्नका लागि एक प्रस्ताव पारित गरेको छ।
प्रस्ताव २१५ देखि २०८ सम्मको मतले पारित भयो। चार रिपब्लिकन सांसदहरूले डेमोक्र्याटिक पार्टीलाई समर्थन गर्दा यो सम्भव भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)