कुवेतमा १७औं चरणको आक्रमण भएको इरानी दाबी
bishowkhabar.com · Sun Jul 19 08:51:59 GMT 2026

काठमाडौं– इरानले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ‘अपरेसन लाइटनिङ’को १७औँ चरण सुरु गरेको दाबी गरेको छ ।
बीबीसी फारसीका अनुसार इरानी सेनाले जारी गरेको विज्ञप्तिमा क्याम्प अल–अदिरीस्थित अमेरिकी हतियार भण्डार र अली अल(सलेम एयर बेसलाई निशाना बनाइएको उल्लेख छ ।
Read full story at source (bishowkhabar.com)