नेपाली बजारमा ‘ओमोडा ई५ प्रो’ सार्वजनिक, पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध हुने
techpana.com · Thu Jun 04 03:35:28 GMT 2026

काठमाडौं । ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा ‘ओमोडा ई५ प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले विराटनगरमा हालै एक कार्यक्रम गर्दै यो इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा बजारमा ल्याएको हो ।
नेपाली सडकमा १५ सयभन्दा बढी ओमोडा ई५ गुडिरहेको सफलतालाई मध्यनजर गर्दै थप आधुनिक प्रविधि र प्रिमियम फिचरसहित 'ई५ प्रो' संस्करण भित्र्याएको कम्पनीले जनाएको छ ।
Read full story at source (techpana.com)