अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा १७ वटा संशोधन
onlinekhabar.com · Sun Jul 19 09:03:45 GMT 2026

३ साउन, काठमाडौं । प्रतिनिधिसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथि १७ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
सांसदहरूले प्रस्तावनादेखि नै संशोधन प्रस्ताव राखेका छन् ।
Read full story at source (onlinekhabar.com)