स्पेन र अर्जेन्टिनाबीचको फाइनलमा कसको सम्भावना कति ?
newsofnepal.com · Sun Jul 19 09:08:01 GMT 2026
कविरस शर्मा
न्युजर्सी स्टेडियममा आज राति १२ :४५ बजे स्पेन र अर्जेन्टिनाबीच विश्वकप २०२६ को ऐतिहासिक फाइनल हुँदैछ । स्पेन आफ्नो मजबुत रक्षापंक्ति (६ क्लिन-सिट) र रोड्रीको नियन्त्रित मिडफिल्डको साथ ५४.६ प्रतिशत जितको सम्भावनासहित मैदानमा उत्रँदै छ । जहाँ लामिन यामलको गति र ओयारजबलको फिनिसिङ प्रमुख हतियार बन्नेछन् ।
Read full story at source (newsofnepal.com)