प्रधानमन्त्री बालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?
khabarhub.com · Sun Jul 19 09:22:50 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा सुरुबाट नै एक्सन लिएका थिए । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्रकै सल्लाहमा श्रम रोजगार तथा सुरक्षामन्त्री दीपक साहलाई १४ दिनमै बर्खास्त गरिएको थियो ।
Read full story at source (khabarhub.com)