नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
khabarhub.com · Sun Jul 19 09:31:42 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएका छन् ।
Read full story at source (khabarhub.com)