‘७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला; राहत र पुनःस्थापनामा सरकारको तीव्रता’: प्रधानमन्त्री
kalakarmi.com · Sat Aug 29 14:20:03 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक क्षतिपछि सरकारले उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको जनाएका छन् ।
शनिवार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद शनिवार साँझ साढे ५ बजेसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको जानकारी दिएका छन् ।
Read full story at source (kalakarmi.com)