एकै बर्षमा पाँच लाख ४३ हजार घरजग्गा कारोबार, सरकारले अशुल्यो रु. ६० अर्ब ७३ करोड कर
corporatenepal.com · Sun Jul 19 09:31:37 GMT 2026

काठमाडौं । गत आर्थिक बर्ष २०८२–८३ मा घरजग्गा कारोबारमा ०.५९ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकले यस्तो देखाएको हो ।
आव २०८१–८२ मा देशभर पाँच लाख ३८ हजार १२० वटा घरजग्गा कारोबार भएको थियो । गत आव २०८२–८३ मा भने पाँच लाख ४१ हजार ३०० वटा घरजग्गा खरिद बिक्री भएको तथ्यांकमा उल्लेख छ ।
Read full story at source (corporatenepal.com)