तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
kharibot.com · Thu Jun 04 04:25:00 GMT 2026

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीस्थित पृथ्वी राजमार्गमा एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।
Read full story at source (kharibot.com)