च्यासललाई कोशीको ब्रिफिङ- सरकार हेरफेरमा लाग्दा मध्यावधिमा जानसक्छ
nepalpress.com · Sun Jul 19 09:45:07 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का कोशी प्रदेशका प्रमुख सचेतक रमेशकुमार बस्नेत प्रदेश सरकार अत्यन्तै उतारचढावको बीचमा चलिरहेको ब्रिफिङ गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरुलाई प्रशिक्षणमा कोशी प्रदेश सरकारबारे रिपोटिङ गर्दै यस्तो बताएका हुन् ।
Read full story at source (nepalpress.com)