युक्रेनी ड्रोन विकासकर्तासँग जापानको सहकार्यप्रति रुसले जनायो आपत्ति
himalpress.com · Sun Jul 19 09:53:35 GMT 2026

युक्रेनी ड्रोन विकासकर्तासँगको सहकार्यमार्फत जापानले रुसी नागरिकको हत्यामा सहयोग पुर्याएको आरोप लगाउँदै रुसी उपविदेशमन्त्री एन्ड्रे रुडेन्कोले जापानी कदमको निन्दा गरेका छन्।
रुसी समाचार संस्था टाससँग शनिबारको अन्तर्वार्तामा रुडेन्कोले युक्रेनले रुसी भू-भागमा नागरिक लक्ष्यविरुद्ध व्यवस्थित आतंकवादी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै युक्रेनसँग जापानको यस्तो सहकार्यलाई खुला रूपमा शत्रुतापूर्ण कार्यका रूपमा लिएको बताए।
Read full story at source (himalpress.com)