दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
shilapatra.com · Sun Jul 19 09:51:00 GMT 2026

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ ।
कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनलाई उक्त सहयोग प्रदान गरेको हो । फाउन्डेसनले दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माण गरिरहेको छ ।
Read full story at source (shilapatra.com)