एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी बैंकक प्रस्थान
baahrakhari.com · Sun Jul 19 10:02:16 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको प्रमुख संघीय अनुसन्धान ब्युरो (एफबीआई) क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार (साउन ३) थाइल्यान्डको राजधानी बैंककतर्फ गएका हुन् ।
आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि सहभागी छन् । कार्यक्रम दुई दिन चल्नेछ ।
Read full story at source (baahrakhari.com)