राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
nepallive.com · Thu Jun 04 04:50:58 GMT 2026

काठमाडौँ – नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ ।
राष्ट्रसंघीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्य: सन् २०३० पछिका लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसंघीका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
Read full story at source (nepallive.com)