चन्द्रागिरीबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ
himalpress.com · Sun Jul 19 10:08:36 GMT 2026

काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (himalpress.com)