फिफा विश्वकप छनोट: दोस्रो हाफमा समालिएको नेपाल युएईसँग पराजित
deshsanchar.com · Thu Nov 16 17:47:52 GMT 2023
काठमाडौं- २०२६ को फिफा विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको समूहको पहिलो खेलमा नेपालले युएईसँग ४-० ले पराजित भएको छ। नेपाल विरुद्व पहिलो हाफमानै ४ गोलको अग्रता बनाएको युएईले दोस्रो हाफमा थप गोल गर्न असफल भयो।
युएईको दुबईमा भएको पहिलो खेलमा पहिलो हाफमा युएईले नेपालमाथि एकपक्षीय आक्रमण गर्दै पहिलो हाफमै ४-० को फराकिलो अग्रता बनाएको थियो। तर दोस्रो हाफमा मैदानमा समालिएको नेपालले थप गोल खानबाट आफूलाई जोगाएपनि गोल फर्काउन भने सकेन।
Read full story at source (deshsanchar.com)