बजाज मोटरसाइकलको ईएमआई घट्यो, अब ५ वर्षसम्म ऋण सुविधा
shilapatra.com · Sun Jul 19 10:15:00 GMT 2026

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।
नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम पाँच वर्ष (६० महिना) सम्म ऋण सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसअघि ग्राहकले तीन वर्षसम्मको ऋण सुविधा पाउँदै आएका थिए ।
Read full story at source (shilapatra.com)