काठमाडौंको चन्द्रागिरिबाट लागुऔषधसहित दुईजना नियन्त्रणमा
baahrakhari.com · Sun Jul 19 10:16:55 GMT 2026

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डाबाट आइतबार सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९, पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरि नगरपालिका–४, नैकाप बस्ने २४ वर्षीया सुमित्रा राई छन् ।
Read full story at source (baahrakhari.com)