‘दलितको सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न राज्य प्रतिबद्ध छ’ : सभामुख अर्याल
kalakarmi.com · Thu Jun 04 05:09:26 GMT 2026

काठमाडौं- सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
बिहीवार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताएका हुन् ।
Read full story at source (kalakarmi.com)