जलविद्युत् रोयल्टीबाट सरकारले पायो झण्डै ४ अर्ब, कालिगण्डकी ‘ए’ शीर्ष योगदानकर्ता
aarthiknews.com

काठमाडौं । जलविद्युत् क्षेत्र सरकारको प्रमुख गैरकर राजस्व स्रोतका रूपमा स्थापित हुँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा देशभर सञ्चालित १७३ जलविद्युत् आयोजनाबाट ३ अर्ब ९३ करोड ७७ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ।
विद्युत् विकास विभागको तथ्यांकअनुसार उक्त अवधिमा जडित क्षमता रोयल्टीबापत ९३ करोड १४ लाख रुपैयाँ र इनर्जी रोयल्टीबापत ३ अर्ब ६२ लाख रुपैयाँ संकलन भएको छ । कुल रोयल्टीमध्ये ऊर्जा रोयल्टीको हिस्सा करिब ७६ प्रतिशत रहेको छ, जसले सरकारको आम्दानीमा विद्युत् बिक्रीको योगदान बढी रहेको देखाउँछ।
Read full story at source (aarthiknews.com)