चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित २ जना सशस्त्रको नियन्त्रणमा
nepalpress.com · Sun Jul 19 10:42:47 GMT 2026

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काठमाडौको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिया सुमित्रा राई छन् ।
Read full story at source (nepalpress.com)