नेपालको स्वास्थ्य सेवामा योगदान पुर्याएकी डा. रचेल कारखलाई बेलायतको प्रतिष्ठित ‘ओबीई’ सम्मान
newsofnepal.com · Sun Jul 19 10:45:39 GMT 2026

काठमाडौं।
नेपालको स्वास्थ्य सेवामा दुई दशकभन्दा बढी समयदेखि पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै पाल्पास्थित युनाइटेड मिसन अस्पताल तानसेनकी निर्देशक डा. रचेल कारखलाई बेलायतको प्रतिष्ठित राष्ट्रिय सम्मान ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (ओबीई)’ प्रदान गरिएको छ।
Read full story at source (newsofnepal.com)