इरानले अमेरिकाका यी ठाउँमा पुर्यायो करोडौंको क्षति, कहाँ कति नोक्सानी ?
annapurnapost.com · Thu Jun 04 05:27:31 GMT 2026

इरान : इरानले अमेरिकाका धेरै सैन्य अड्डाहरूमा आक्रमण गरी करोडौं डलर बराबरको क्षति पुर्याएको दाबी गरिएको छ । युद्ध सुरु भएयता इरानले अमेरिकाका २० वटा सैन्य अड्डामा क्षति पुर्याएको बीबीसीले जनाएको छ । बीबीसीले आक्रमणको दायरा सार्वजनिक रूपमा स्वीकार गरिएभन्दा धेरै व्यापक रहेको जनाएको छ ।
फेब्रुअरीको अन्त्यदेखि इरानले मध्यपूर्वका आठ देशमा रहेका महत्वपूर्ण सैन्य अड्डाहरूलाई निशाना बनाएको छ । यी आक्रमणबाट अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, इन्धन भर्ने सैन्य विमान तथा रडार प्रणालीहरूमा करोडौं डलरको क्षति पुगेको बताइएको छ ।
Read full story at source (annapurnapost.com)