प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
kendrabindu.com · Sun Jul 19 10:57:51 GMT 2026

बागमती । बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्ना तथा समाधान खोज्ने उद्देश्यले ‘हेलो सिएम’ कक्ष स्थापना गर्ने भएको छ ।
प्रदेशवासी नागरिकले भोग्नुपरेको समस्या, गुनासो र उजुरीलाई सात दिनभित्र फछर्यौट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहितको हेलो सिएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए ।
Read full story at source (kendrabindu.com)