जापान विवादपछि फेरि ज्ञानेन्द्र शाहीको स्टाटस: 'जापानको रक्सी पनि कडा रहेछ, सत्य मुखबाट निस्केछ
barnanmedia.com · Sun Jul 19 10:43:12 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जापान भ्रमणका क्रममा मध्यराति फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिपछि चौतर्फी आलोचनाको सामना गरिरहेका छन्।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले उनको अभिव्यक्तिलाई लिएर व्यंग्य गर्दै ‘जापानको रक्सी कडा रहेछ’ भन्ने टिप्पणी गरेपछि शाहीले फेसबुकमार्फत पुनः आक्रामक शैलीमा प्रतिक्रिया जनाएका छन्।
Read full story at source (barnanmedia.com)