धवलशम्शेरलाई प्रवक्ता श्रेष्ठको जवाफ- राप्रपाको वैधानिकता धेरै बाँकी छ
nepalpress.com · Thu Jun 04 05:53:07 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री डा. धवलशम्शेर राणालाई जवाफ फर्काएका छन्।
पार्टीले आफ्नो वैधानिक हैसियत गुमाएको भन्दै नयाँ पार्टी निर्माणको तयारीमा थालेका राणालाई प्रवक्ता श्रेष्ठले जवाफ फर्काएका हुन्।
Read full story at source (nepalpress.com)