फिल्म खेल्न लागेका हुन् पशुपति शर्मा?
setopati.com · Thu Jun 04 06:00:00 GMT 2026

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्।
रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममार्फत उनले अभिनय यात्रा सुरू गर्न लागेका हुन्।
Read full story at source (setopati.com)