BREAKING : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी जोशी प्रहरी नियन्त्रणमा !
arthasarokar.com · Thu Jun 04 05:56:39 GMT 2026
काठमाडौँ । सरकारी सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशीलाई प्रहारीले नियन्त्रणमा लिएको छ । उनलाई काठमाडौँस्थित एयरपोर्टमा प्रहरीहरुले नियन्त्रणमा लिएको हो ।
Read full story at source (arthasarokar.com)