प्रधानमन्त्री दैवी प्र'कोप उ'द्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन
barnanmedia.com · Sat Aug 29 14:21:42 GMT 2026

भोटेकोशी बाढी प्र'भावितका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवी प्र'कोप उ'द्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकका खातामा उक्त रकम जम्मा भएको हो। यससँगै कोषमा ४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी बचत पुगेको छ।
Read full story at source (barnanmedia.com)