जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यकः रास्वपा सभापति लामिछाने
nepalpress.com · Thu Aug 27 11:00:27 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षाः आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले बुधबार रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल–भारत सम्बन्धका विषयमा निर्धारित धारणा राख्नुभन्दा पहिले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेका थिए।
Read full story at source (nepalpress.com)