तथ्यसहित संसदमा प्रस्तुत हुन पार्टीका सांसदलाई ओलीको निर्देशन
himalpress.com · Sun Jul 19 11:34:17 GMT 2026

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना संघीय सांसदरूलाई निर्देशन दिएका छन्।
एमालेको केन्द्रीय संसदीय विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
Read full story at source (himalpress.com)