राहदानी प्रकरण– एक महिनामै गलत सावित भयो बालेन टिमको हस्तक्षेप
onlinekhabar.com · Sun Jul 19 11:39:19 GMT 2026

३ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र उनको सल्लाहकार समूहले १ असार, २०८३ मा पासपोर्ट छपाइको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारका पदाधिकारीहरूलाई नै बोलाएर मुद्दा चलाउन दबाब दियो ।
साथै, राहदानी विभागका अधिकारी र कर्मचारीहरूलाई समयमा नयाँ पासपोर्ट छपाइको काम हुन नसक्ने भन्दै ठेक्का तोड्न दबाब दियो । तर उनीहरूको दाबी विपरीत राहदानी विभागमा नयाँ कम्पनीहरूले एक सातादेखि पासपोर्ट छपाइ थालेका छन् ।
Read full story at source (onlinekhabar.com)